आन्तरिक उडान खुलाउने तयारी

हवाई उडान खुला गरिए पनि कोरोना संक्रमण फैलिन नदिन विभिन्न प्रकारका कडा सुरक्षा निर्देशिका बनाएर आन्तरिक उडान खुला गर्ने सरकारले तयारी गरेको छ । यसका लागि खुला गरिने विमानस्थलमा सामाजिक दूरी कायम हुने गरी संरचनाहरूमा व्यापक परिवर्तन भइरहेको छ । नेपाल नागरिक उड्डयन प्राधिकरणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत मुलुकका प्रमुख विमानस्थलमा सामाजिक दूरी कायम हुने र … Continue reading आन्तरिक उडान खुलाउने तयारी